८५ कर्मचारीहरूको सरुवा

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश प्रशासन सेवा अन्तर्गतका विभिन्न तहका ८५ कर्मचारीलाई एकैपटक सरुवा गरेको छ।

बिज्ञापन

सरुवा सूचीमा प्रशासन समूहका अधिकृत छैटौँ तहदेखि सहायक पाँचौँ तहका कर्मचारी समेटिएका छन्। प्रदेशका विभिन्न कार्यालयहरूको कार्यसञ्चालन सहज बनाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ।

बिज्ञापन

सरुवा भएका कर्मचारीलाई तोकिएको समयभित्र नयाँ ठाउँमा हाजिर हुन निर्देशन गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष