८५ कर्मचारीहरूको सरुवा

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश प्रशासन सेवा अन्तर्गतका विभिन्न तहका ८५ कर्मचारीलाई एकैपटक सरुवा गरेको छ।

बिज्ञापन

सरुवा सूचीमा प्रशासन समूहका अधिकृत छैटौँ तहदेखि सहायक पाँचौँ तहका कर्मचारी समेटिएका छन्। प्रदेशका विभिन्न कार्यालयहरूको कार्यसञ्चालन सहज बनाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ।

बिज्ञापन

सरुवा भएका कर्मचारीलाई तोकिएको समयभित्र नयाँ ठाउँमा हाजिर हुन निर्देशन गरिएको छ।

gandaki-2

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्यसचिव नियुक्ति नजिकिँदै गर्दा सचिव डा. कृष्णहरि पुष्करविरुद्ध संगठित दुष्प्रचार तीव्र

लेखा समूहका ५५ कर्मचारीको सरुवा, नयाँ कार्यस्थल तोकियो

८५ कर्मचारीहरूको सरुवा

चेतनाको अन्तरदृष्टि: आत्म–सत्यको खोज

रमेश अर्याल राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष नियुक्त

संघीयता पूर्णरुपमा कार्यान्वयन नहुँदा प्राकृतिक स्रोतको परिचालनमा समस्या आयो: मुख्यसचिव अर्याल

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी थापा

लोकप्रियताका आडमा छोपिएका कुलमान घिसिङका दर्जनौं अनियमितता

बिशेष