हिमा घर्तीको गजल

पाउने आशा गुमाउने डर लाग्दैन अचेल
बिना ठेस सफर पनि ,सफर लाग्दैन अचेल।

बिज्ञापन

म बजारिएर उठेको मान्छे हुँ हजारपटक
सानातिना ठक्कर , ठक्कर लाग्दैन अचेल।

बिज्ञापन

यो आँखाले पनि कति फेरिरहन्छ सपनाहरू
हो, यसकारण मलाई मेरै भर लाग्दैन अचेल।

तिमी थियौँ र पो , सबथोक थियो यहाँ
लाग्छ दुनियाँ एक्लो, सहर- सहर लाग्दैन अचेल ।

बिज्ञापन

उस्को हुने चाहामा, म अझैसम्म अलमलमा छु
नदि – नदि जस्तो , बगर – बगर लाग्दैन अचेल ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

बिशेष