हिमा घर्तीको गजल

पाउने आशा गुमाउने डर लाग्दैन अचेल
बिना ठेस सफर पनि ,सफर लाग्दैन अचेल।

बिज्ञापन

म बजारिएर उठेको मान्छे हुँ हजारपटक
सानातिना ठक्कर , ठक्कर लाग्दैन अचेल।

बिज्ञापन

यो आँखाले पनि कति फेरिरहन्छ सपनाहरू
हो, यसकारण मलाई मेरै भर लाग्दैन अचेल।

तिमी थियौँ र पो , सबथोक थियो यहाँ
लाग्छ दुनियाँ एक्लो, सहर- सहर लाग्दैन अचेल ।

बिज्ञापन

उस्को हुने चाहामा, म अझैसम्म अलमलमा छु
नदि – नदि जस्तो , बगर – बगर लाग्दैन अचेल ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्रिकेट टिमलाई कलेजद्वारा नगदसहित सम्मान

हिमा घर्तीको गजल

मुख्यसचिव पदका लागि चार सचिवको दौड,यस्तो छ योग्यता-विज्ञता र कार्य अनुभव

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

अध्यागमन विभागद्वारा विदेशीमाथि कडाइ — ‘निगरानी नराखिए राष्ट्र कमजोर हुने’ निर्देशन

बिशेष