नागार्जुन नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकामा छापा मारी विभिन्न कागजात नियन्त्रणमा लिएको छ।

बिज्ञापन

 

बिज्ञापन

नगरपालिकासम्बन्धी उजुरीहरूको संख्या बढेपछि आयोगले बिहीबार बिहानै टोली खटाएको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा संलग्न टोलीले आवश्यक कागजातहरू बरामद गरेको छ।

 

बिज्ञापन

‘छापा मार्न गएको टोली फर्किसकेको छ,’ पौडेलले बताए, ‘के–कस्ता कागजात नियन्त्रणमा लिइएका छन् भन्ने विवरण संकलन भइरहेको छ।’अख्तियारले हालै स्थानीय तहमा बढ्दो अनियमितता र उजुरीका आधारमा अनुगमन र छापा अभियान तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त मन्त्रालयमा तानेर पाँच महिना पछि वोर्डले खोज्यो सीइओ

सीडीओका स्वकीयसहित २ जनाको मृत्यु

१५३४ नियुक्ति एकै झड्कामा खारेज,पाँच महिनामा बल्ल ६३ ले पाए नियुक्ति

ठेक्काको डिजिटल ढोका बन्द, फर्कियो कागजी युगमा

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

बिशेष