चार सचिवहरुको सरुवा

सरकारले सरकारले चार जना सचिवहरुको सरुवा गरेको छ ।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
जस अनुसार बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल राजश्व सचिवका रुपमा अर्थ मन्त्रालयमा भित्रिएका छन भने लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

यस्तै कृष्ण प्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा रुपमा खटाइदा सूदुरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई भने मन्त्रालयमा फिर्ता गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष