नगरपालिकामा खटाइएका ६ उपसचिव गृहमा फिर्ता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि स्थानीय तहमा खटाएकामध्ये ६ उपसचिव चाँजो पाँचो मिलाएर गृहमा फिर्ता भएका छन् ।
यस अघि भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री हुँदा स्थानीय तहमा निमित्तको राज अन्त्य गर्ने भन्दै नगरपालिकामा उपसचिवहरु र गाउँपालिकामा शाखा अधिकृतहरु खटाइएको थियो,प्रमुख प्रशसकीय अधिकृतको रुपमा ।
तिमध्ये ७० प्रतिशत त खटाएको ठाउँमा पुगेका छैनन्,केही हाजिर गर्न दिइएन भन्दै फिर्ता भएका छन् भने केही सामान्य प्रशासनमा चाँजो पाँचो मिलाएर सिंहदरबारमै बस्ने प्रवन्ध मिलाउन सफल भएका छन् ।
तिनैमध्येका हुन,माधव नारायण नगरपालिका रौतहटमा खटाइएका शेखर पौड्याल,धनगढीमाइ नगरपालिकामा सरुवा भएका फणिन्द्र दाहाल,गौर नगरपालिकाबाट मातृका आचार्य,सबैला नगरपालिकाबाट कमल प्रसाद पाण्डे,बुंगल नगरपालिका खटाइएका तारानाथ पनेरु र हरिपुर नगरपालिकाबाट जितेन्द्र कुमार यादव गृहमा फिर्ता भएका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष