एमआरलाई अस्पताल प्रवेश निषेध

निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पतालमा प्रवेश निषेध गरेको छ ।

बिज्ञापन

अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा बिरामीलाई असुविधा भएकाले अस्पतालमा प्रवेशमा रोक लागएको हो ।

बिज्ञापन

अस्पताल प्रशासनका अनुसार मेडिकल प्रतिनिधिहरूको यस्तो गतिविधिले अस्पतालको संवेदनशील वातावरणमा नकारात्मक असर परेको छ ।

‘अबदेखि अस्पताल परिसरमा कुनै पनि औषधि कम्पनीका प्रतिनिधिहरू आएर यस्ता कार्य गरेको पाइएमा नियमअनुसार कारबाही गरिनेछ,’ जारी सुचनामा भनिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष