काप्री र चटौत सचिवमा बढुवा

सरकारले दुई जना बरिष्ट सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सह सचिव कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गरेको छ।

बिज्ञापन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक रहेका सह(सचिव काप्रीलाई सचिव पदमा बढुवा भएका हुन ।

बिज्ञापन

 

यस्तै प्राविधिकतर्फ चिरञ्जिवी चटौतलाई सचिवमा बढुवा गरेको छ । चटौत प्राविधिकतर्फका सहसचिव हुन । उनले विद्युत विकास विकासको महानिर्देशक र पञ्चेश्वर परियोजनाको अतिरिक्त प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

बिशेष