गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको गृह मन्त्रालय अब सिंहदरबारभित्रै रहेको पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनबाट सञ्चालन हुने भएको छ।

बिज्ञापन

 

बिज्ञापन

उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको टावरयुक्त सो भवनलाई सुरुमा परराष्ट्र मन्त्रालय सार्ने तयारी थियो। तर हालैको आगलागी र तोडफोडले गृह मन्त्रालय कामकाज गर्न नसक्ने अवस्थामै पुगेपछि प्राथमिकताका आधारमा तत्काल त्यहाँ सारिने निर्णय गरिएको हो।सो भवनमा सामान्य क्षति भए पनि मर्मत गरेर प्रयोग गर्न सकिने अवस्था रहेको अधिकारीहरूले जनाएका छन्।

 

बिज्ञापन

भदौ २३ गतेदेखि सुरु भएको जेन–जी युवाको आन्दोलनले भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित संसद, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र विभिन्न मन्त्रालयमा तोडफोड र आगजनी गरेको थियो। त्यसै क्रममा गृह मन्त्रालय पनि गम्भीर रुपमा प्रभावित भएको हो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष