उपसचिव दुलाल सहसचिवमा बढुवा

संघीय संसद् सचिवालयका उपसचिव कान्छा दुलाल सहसचिव पदमा बढुवा भएका छन्।

बिज्ञापन

संघीय संसद सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्गित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो।

बिज्ञापन

दुलाल ३४ वर्षदेखि संघीय संसद सचिवालयमा कार्यरत छन्। उनले हालसम्म सचिवालयका विभिन्न महत्त्वपूर्ण महाशाखामा रहेर काम गरेका छन्। दुलाल हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिवको जिम्मेवारीमा छन्। समितिमा रहेका सुरज कुमार दुरा सचिवमा बढुवा भएर निजामती सेवा विद्येयकमा भएको छेडखानीमा जोडिएसँगै उनले सो जिम्मेवारी छाडेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२० गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए

८ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए

खरिदार र सुव्वा तहका ४० कर्मचारीको सरुवा

८५ शाखा अधिकृतको सरुवा

३४ उपसचिवहरूको सरुवा

३०५ कर्मचारीको सरुवा

गृहका २३ कर्मचारी खटाएका ठाउँमा गएनन् : १८ अधिकृत र ५ सुव्वालाई २४ घण्टे अल्टिमेट

अर्थ मन्त्रालयका जम्बोटोली इन्डोनेसिया जाँदै, डेढ करोड रुपैयाँ खर्च गरिँदै

बिशेष