एकै पटक ८१ जिल्ला न्यायधीशको सरुवा (सूचीसहित)

 

बिज्ञापन

न्याय परिषद्‌को बैठकले ८१ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ।

बिज्ञापन

मंगलबार बसेको परिषद्‌को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो। त्यस्तै उच्च अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको पनि सरुवा गरेको छ।

उनलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत विराटनगरको इलाम इजलासम सरुवा गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सरुवा गरिएको छ।

बिज्ञापन

https://drive.google.com/file/d/1P26Z_s42GxJezaQrvFSCegP6pl9F5QJY/view

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

३ वटा गाडी फेरि–फेरि चढ्ने शक्तिशाली सहसचिव !

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

राजीनामाको लहरसँगै ई–पेन्सन आवेदन बढ्यो, बाँकी सबै फर्छ्योट गर्न विशेष अभियान

गृहको कर्मचारी सरुवामा उस्तै गडबडी

सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

प्रशासन सुधार कि वैधानिक अपेक्षाको संरक्षण?

बिशेष