पाठ्यक्रम परिमार्जन गर्ने,वैकल्पिक उमेद्धारको सूची बढाउने लोकसेवाको निर्णय

लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । आयोगको दुई दिनसम्म चलेको बिरेन्द्रनगर सुर्खेतमा चलेको चौथो राष्ट्रिय सम्मेलनले यस्तो निर्णय गरेको हो ।

बिज्ञापन

१३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ, लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने निर्णय गरिएको छ । यस वर्षको सम्मेलनको मुख्य थिम लोक सेवा आयोगको पाठ्यक्रमसँग सम्बन्धित रहेको थियो ।

बिज्ञापन

आयोगका सातै प्रदेश र संघका अध्यक्षसहित उपस्थित रहेको उक्त सम्मेलनले आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा,समूह,उपसमूह,श्रेणी,तहका पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने,संघीय लोकसेवा आयोग र प्रदेशका लोकसेवा आयोगमा उमेद्धार बनेर अनियमितता गरी कारवाहीमा परेकाहरुको अभिलेखीकरण गर्ने,वैकल्पिक उमेद्धारको सूची कम हुँदा माग गरिए अनुसारको सिफारिस गर्न नसकिएको अबस्थालाई मध्यनजर गर्दै वैकल्पिक उमेद्धारको सूची बढाउने लगायतका निर्णय गर्दै सम्मेलन सकिएको छ ।

दुई दिनसम्म चलेको सम्मेलनले विभिन्न १३ वटा निर्णय र ५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

१५९४ पदाधिकारी पदमुक्त हुँदा कसरी जोगिए गभर्नर ?

अनामनगरको सात तले भवनमा चल्यो डोजर

पूर्व प्रधानमन्त्री कार्कीद्धारा शक्तिको दुरुपयोग : दशकदेखि तीन आना सरकारी जग्गा अतिक्रमण

बिशेष