बाढीपहिरोमा परेर १० को ज्यान गयो,११ वेपत्ता

बिहिवारदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ११ जनाले ज्यान गुमाएका छन् । शनिबार बिहान साढे १० बजेसम्म देशभर बाढीपहिरोमा परेर ११ जनाको ज्यान गएको हो । बाढी पहिरोमा परेर १० जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार,काभ्रेमा ३, पाँचथर र धनकुटामा दुई दुई जना झापा, काठमाडौं, ललितपुर र धादिङमा एक एक जनाले ज्यान गुमाएका छन् । यस्तै बाढीका कारण ललितपुरमा ६, धनकुटामा २ तथा काठमाडौं र धादिङमा एक एक जना गरी १० बेपत्ता छन् ।

बिज्ञापन

प्रहरीका अनुसार,बाढी पहिरोले १६२ घरमा क्षति पुगेको छ भने ७६० जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीका अनुसार, बाढीपहिरोका कारण अहिलेसम्म देशभर १६२ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरीका अनुसार वाढीपहिरो पीडितको उद्धारमा १६३० सशस्त्र प्रहरी परिचालन भएका छन्

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आयल निगममा कार्यकारी निर्देशक चण्डिकाको मनपरी: अख्तियारको अनुसन्धान पनि अन्तिम चरणमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

पूर्व आईजीपी सर्वेन्द्र खनाल र निर्वाचन आयोगका सचिव राउतसहित १० जनामाथि कर्तव्य ज्यान अनुसन्धान गर्न परमादेश

पशुपति पोखरेलको नयाँ सरकारलाई खुला पत्र, प्रशासनिक सुधार र कर्मचारी व्यवस्थामा तत्काल कदम चाल्न आग्रह

चण्डीकाको अनेकन चर्तिकला : प्राविधिक दरबन्दी रहेको अमलेखगञ्जमा कसरी पुगे प्रशासनका प्रलयंकर ?

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

बिशेष