स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

स्थानीय तहमा हुने ढिलासुस्ती र अनियमिततासम्बन्धी गुनासो अब सिधै मुख्य सचिवले हेर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवामा ढिलासुस्ती, ठेक्का–पट्टा तथा निर्माण कार्यमा हुने अनियमितता, भ्रष्टाचार र बेथितिसम्बन्धी गुनासाको सम्बोधनका लागि सरकारले ‘हेलो सरकार’ पोर्टल तथा गुनासो सुनुवाइका विभिन्न संयन्त्रमार्फत प्राप्त स्थानीय तहसम्बन्धी उजुरी अब नेपाल सरकारका मुख्यसचिवमार्फत प्रभावकारी रूपमा सम्बोधन गर्न लागेको हो ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयका अनुसार स्थानीय तहसँग सम्बन्धित गुनासोको छिटो र प्रभावकारी समाधान सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो । सूचनामा गुनासो दर्ताका लागि हेलो सरकारको विद्युतीय प्रणाली www.gunaso.opmcm.gov.np, निःशुल्क हटलाइन नम्बर ११११, मोबाइल नम्बर ९८५११४५०४५ तथा व्हाटसप नम्बर ९८५११४५०४५ प्रयोग गर्न भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अष्ट्रेलियामा सेकुवा बेच्दै आएका उपसचिव बल्ल निलम्बित

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

स्थानीय तहको भ्रष्टाचार र ढिलासुस्तीको उजुरी अब मुख्यसचिवले हेर्ने

दरबन्दी कटौती भएर फाजिलमा पर्ने हजारौं कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइने

मुख्य सचिवको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय विवादमा

एक्सट्रिम इनर्जी: मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी, बजारमा खुलेआम बेचिँदै ‘विष’

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

सरकारको ठूलो निर्णय: चालु आर्थिक वर्षभर नयाँ कर्मचारी भर्ना रोक, लोकसेवाको विज्ञापन नखुल्ने

बिशेष