प्रशासकीय अदालतको आदेशपछि उपसचिव बढुवाको सूची संशोधन

बढुवा समितिको सचिवालयले उपसचिव बढुवाको संशोधित सूची प्रकाशन गरेको छ ।

बिज्ञापन

कार्यक्षमताका आधारमा उपसचिवमा बढुवा सिफारिस गरिँदा आफूहरुमाथि अन्याय भयो भन्दै गत बर्ष शाखा अधिकृत अनुमा भट्टराई प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेका थिए । भट्टराईले बर्ष दिन पछि बल्ल न्याय पाएका छन् ।

बिज्ञापन

गत बर्ष बढुवा सूचना ९१-८१-८२ का आधारमा नेपाल कृषि सेवा,कृषि कृषि प्रसार समूहका शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो गत बर्ष पुस २६ को निर्णय अनुसार । यसरी कार्यक्षमता मूल्याकंनका आधारमा गरिएको बढुवा चित्त नबुझेर शाखा अधिकृत अनुमा भट्टराईले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै प्रशासकीय अदालतमा मुद्धा दायर गरेकी थिइन । उपसचिव बढुवा हुँदा आफूमाथि अन्याय भएको भन्दै प्रशासकीय अदालतमा पुगेकी थिइन । ०८२ वैशाख ०९ गते बढुवा बदरको माग गर्दै अदालत पुगेको आठ महिनापछि बढुवा निर्णय कानुन विपरित भएको भन्दै प्रशासकीय अदालतले बदर गरिदिएसँगै बर्ष दिन पछि उनीहरुको बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ,बढुवा सिफारिस समितिले । प्रशासकीय अदालतको आदेश अनुसार,बढुवा सिफारिस समितिले संशोधित योग्यताक्रम सूची प्रकाशन गरेको छ ।

जस अनुसार,शिवा अर्याल,प्रज्ञा श्रेष्ठ,शरद पाण्डे र अनुमा भट्टराई बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष