थप पाँच शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले थप पाँच जना अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले प्राविधिक सेवाका  पाँच अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

जसअनुसार,नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट आरती श्रेष्ठ र प्रकाश न्यौपाने बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै, नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,वि एण्ड आर्क उपसमूहबाट सुरेन्द्र वैद्य र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह,इरिगेसन उपसमूहबाट निशा बैदार र जमुना परियार बढुवाका लागि सिफारिस भएका छन् ।

समितिले यी पाँचै अधिकृतहरुलाई कार्यक्षमताका आधारमा बढुवा सिफारिस गरेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष