११ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले ११ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले लेखापरीक्षण,आर्थिक योजना तथा तथ्यांक र नेपाल इन्जिनियरिङ सेवाका शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको हो ।
जस अनुसार,नेपाल लेखापरीक्षण सेवा (निर्देशक) पदमा गीता भट्टराई,अजय कुमार गुप्ता,प्रेम कुमार भट्टराई र सुदन कुमार पोखरेल बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाबाट शिवलाल शर्मा र किशोर केसी बढुवा सिफारिस हुँदा नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,जनरल उपसचिवबाट गणेश सुवेदी,वालदीप शर्मा र अनन्त सुनुवार शत प्रतिशत प्राप्तांकसहित बढुवा सिफारिस हुँदा नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,हाइवे उपसमूहबाट विवेक पाण्डे र बेल बहादुर नेपाली बढुवाका लागि सिफारिस भएका छन् ।

११ जना शाखा अधिकृतहरु कार्यक्षमता मूल्याकंनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

मन्त्रिपरिषद्को बैठक बस्दै,मन्त्रालय खारेजी र मर्ज मुख्य एजेण्डा

धाक, धम्की र दलालीको अन्त्य: कर्मचारीकै मुखबाट ट्रेड युनियनको कालो पाटो

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

अध्यादेशमार्फत हट्यो कर्मचारी ट्रेड युनियनको व्यवस्था

अब सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालय मातहत,सरुवा वोर्डले गर्नेछ कर्मचारी सरुवा

हिमालको निःशब्द करुण क्रन्दन

प्रधानमन्त्री बालेन शाहद्वारा सवारी खर्चको विवरण माग

बिशेष