८ सहसचिवहरूको सरुवा

सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारका सहसचिव तथा प्रदेश सरकारका सचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।

बिज्ञापन

केदारनाथ शर्मा अर्थमन्त्रालय प्रदिप परियार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, धर्मेन्द्र कुमार मिश्रा गृह मन्त्रालय छविलाल रिजाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेश विश्वबन्धु बगाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवानिधि बसौला मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश ओमप्रसाद अर्याल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राम आधार यादवको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस प्रदेशमा सरुवा गरेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बागमती प्रदेशमा मन्त्रालय कटौतीको प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी घटाउने सुझाव

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

बिशेष