मुख्य भन्सार प्रमुखहरुको सरुवा

सरकारले चार वटा भन्सार कार्यालयका भन्सार प्रमुखहरूको जिम्मेवारीमा हेरफेर गरेको छ।

बिज्ञापन

जस अनुसार,त्रिभुवन विमास्थल भन्सार कार्यालय, वीरगञ्ज, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरू सरुवा भएका हुन ।

बिज्ञापन

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा विष्णुप्रसाद ज्ञवालीलाई ल्याइएको छ भने त्यहाँ कार्यरत रहेका टंक लम्सालको भने मन्त्रालयमा पुगेका छन् । यस्तै वीरगञ्ज भन्सारको प्रमुखमा कृष्ण मैनाली गएका छन् । उनी अर्थबाट त्यहाँ पुगेका हुन । मेची भन्सारमा रहेका हरिहर पौडेल भैरहवा भन्सार कार्यालयमा सरूवा भएका छन्। मेची भन्सार कार्यालमा भैरहवा भन्सारमा रहेका शिवलाल न्यौपानेलाई लगिएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष