थप तीन उपसचिव सहसचिव बढुवा सिफारिस

बढुवा सिफारिस समितिले थप तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले प्राविधिकतर्फका तीन उपसचिवहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

जस अनुसार,नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह,इरिगेशन उपसमूहबाट हरिदत्त पौडेल र कृष्णप्रसाद रिजाल शत प्रतिशत अंकसहित सहसचिव बढुवा सिफारिस भएका छन् ।

यस्तै, नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी समूहबाट गणेशनाथ त्रिपाठी बढुवाका लागि सिफारिस भएका छन् । उनीहरु कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

बढुवा सिफारिस समितिले यस अघि कार्यक्षमता मुल्याकनका आधारमा प्रशासनतर्फका उपसचिवहरु जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल र प्रेमबहादुर दौल्याल र लेखापरीक्षण समूहबाट चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दीपक ज्ञवालीलाई पनि कार्यक्षमताकै आधारमा सहसचिवमा बढुवा सिफारिस गरिएको छ।

यस्तै,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहअन्तर्गत विजयकुमार महत्व र धर्मेन्द्र कुमार झा,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणीमा सुमन सालीके बढुवा सिफारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष