प्रशासन र मालपोतबाट २९ विचौलिया पक्राउ

प्रहरीले मालपोत र जिल्ला प्रशासन कार्यालयबाट एकै पटक २९ जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ती विचौलियाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको अनुसार विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट २९ जनालाई पक्राउ गरिएको हो ।

बिज्ञापन

प्रहरीले जिल्ला प्रशासनबाट ९ र मालपोत कार्यालयबाट २० जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरीमा लगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।

बिज्ञापन

लेखापढी व्यवसायीहरुलाई समेत विचौलियाभन्दै पक्राउ गरिएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन ।  लेखापढी व्यवसायीहरुले मालपोत कार्यालयमा तालाबन्दी गर्दै पक्राउ परेकाहरुको रिहाइ माग गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष