खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

नेपाल प्रिमिएर लिग (एनपीएल)को टिकेटिङ पार्टनर खल्ती एपले बदमासी गरेको भन्दै जेनजीहरूले सरकार गुहारेका छन् ।

बिज्ञापन

एनपीएका पछिल्ला केही खेलको टिकट मूल्यमा चलखेल भएको दाबीका साथ जेनजीको एक समूहले आज खेलकुदमन्त्री बब्लु गुप्ताको ध्यानाकर्षण गराएको हो । आफूलाई जेनजी अगुवा भन्ने युवराज उपाध्याय, मनोज कुमार रावल,राजेन्द्र रोकाय, हेमराज न्यौपाने,राजेश रावल,देवप्रसाद ढुङ्गाना, साजन रोकाय,प्रकाश नागरजी, रामबहादुर बोहरा, बिनोद सोडारी, विकास यादव,जमुना बुढालगायतको टोलीले औपचारिक पत्र लेखेर यसबारे छानविन गर्न मन्त्रीलाई भनेका छन् ।

बिज्ञापन

पछिल्लो समय चलिरहेको एनपीएलमा भएको अनियमितता र खल्ती एपलाई दिएको जिम्मेवारी जसरी दुरुपयोग गरियोु, पत्रमा भनिएको छ । यो विषयमा यो विषयमा मन्त्रालयको ध्यान जाओस् र दोषीलाई कडा भन्दा कडा कारवाही होस् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

रसुवामा ठेकेदारहरूको राजनीतिक सञ्जाल

यातायातको घुषको हिस्सा ट्राफिकलाई पनि

बिशेष