गर्भ रहेदेखि बच्चा नजन्मिँदासम्म के खाने, कस्ता गतिविधि गर्ने

डा.नुतन शर्मा (बिएण्डबी हस्पिटल,ग्वार्को)

बिज्ञापन

गर्भावस्थालाई पहिलो तीन महिना, बीचको तीन महिना र पछिल्लो तीन महिना गरी तीन तहमा विभाजन गरिन्छ।

बिज्ञापन

गर्भ रहेको थाहा पाउनासाथ चिकित्सकलाई भेट्नुपर्छ। सुरूमै अल्ट्रासाउण्ड गर्‍यो भने बच्चा कहाँ रहेको छ भन्ने थाहा हुन्छ। कुनै पनि औषधी नसोधिकन खानु हुँदैन। फोलिक एसिड नामको औषधी खानुपर्छ। सामान्यत: गर्भको योजना बनाउनुभन्दा १/२ महिना पहिला नै फोलिक एसिड खानुपर्छ।

गर्भ रहेपछि सामान्य गतिविधि गर्नुपर्छ। लामो यात्रा नगर्ने, गह्रौं काम नगर्ने, शारीरिक सम्पर्क नराख्ने गर्नुपर्छ। अध्ययनले मेवा नखानु भनेर भनेको छ। महिना/महिनामा अस्पताल जानुपर्छ। लामो यात्रा गर्दा तत्काल अस्पतालको सुविधा नपाउन सकिन्छ। त्यसैले सकेसम्म हवाई यात्रा गर्नुपर्छ।

बिज्ञापन

सुरूवातका तीन महिना शारीरिक सम्पर्क गर्नै हुँदैन। बीचको तीन महिनामा शारीरिक सम्बन्ध गर्न हुन्छ भने पछिल्लो तीन महिना पनि हुँदैन। गर्भावस्थामा सामान्यत: शारीरिक सम्पर्क नगरेकै राम्रो हो। सुरूवाती तीन महिनामा वाकवाकी लाग्छ। तर जति वाकवाकी लागे पनि खाना खानुपर्छ।

(गर्भ रहेदेखि बच्चा नजन्मिँदासम्म के खाने, कस्ता गतिविधी गर्ने? लगायतका विषयमा गरिएको कुराकानी)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिशेष