सहसचिव डंगोल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, बबरमहलका महानिर्देशक २०८२/०८/१७ गतेदेखि निलम्बनमा रहिरहेकाले प्राधिकरणको नेतृत्व रिक्त भएको थियो। सो स्थितिमा प्राधिकरणको दैनिकी तथा नीतिगत कामकाज प्रभावित हुन नदिन सरकारको उच्च तहबाट नयाँ व्यवस्था गरिएको छ।

बिज्ञापन

मिति २०८२/०८/१९ मा सम्माननीय प्रधानमन्त्री एवं विभागीय मन्त्रीस्तरबाट भएको निर्णयअनुसार यस मन्त्रालयका सहसचिव मुकेश डंगोललाई प्राधिकरणको महानिर्देशकको समेत कामकाज गर्ने गरी थप जिम्मेवारी दिइएको छ।

बिज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ बमोजिम अर्को व्यवस्था नभएसम्म डंगोलले कार्यवाहक महानिर्देशकका रूपमा नेतृत्व सम्हाल्नेछन्। मन्त्रालयले यो निर्णयबारे प्राधिकरणका सबै सरोकारवालालाई जानकारी गराएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

बिशेष