शाखा अधिकृत,लेखा अधिकृत,लेखापाल,अहेवसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,लेखा अधिकृत,लेखापालसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ७ जनालाई प्रतिवादी बनाउँदै विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

आयोगले पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, सिनियर अहेव महेन्द्र प्रसाद यादव, कृष्ण प्रसाद तिमिल्सिना, प्रमेश्वर यादव, लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुल्सीराम पौडेल र लेखा सहायक गिरीराज गौतम विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

सो पालिकामा कार्यरत सिनियर अहेव यादवले आर्थिक वर्ष २०७५÷०७६ देखि पालिकामा विभिन्न काम गर्नका लागि पेश्की लिएको र फछ्यौट नभएको, बेरुजु देखिएको भन्दै उनीहरुलाई ४६ लाख ७ हजार ३ सय रुपैयाँ मागदावी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष