डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले स्पष्टीकरण सोधेको छ ।डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीत आचरण गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो ।गत सोमबार कोशी प्रदेशमा भएको तीन डीआइजीको सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी गरेका थिए ।

बिज्ञापन

उनलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हेडक्वाटर स्रोतले  जानकारी दियो ।‘मिडिया नीति तथा आचार संहिता विपरीत काम गरेका कारबाही प्रक्रिया अघि बढाएका छौं’ हेडक्वार्टर स्रोतले भन्यो ।

बिज्ञापन

गृहमन्त्री ओमप्रकाश अर्यालले कोशीमा विनोद घिमिरेलाई पठाउने निर्णय गरेपछि , ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ’ सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।

 

बिज्ञापन

प्रहरी नियमावली-२०७१ विपरीतको आचरण गरेको हुनाले डीआईजी सापकोटालाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले बताएहाल उनी कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

प्रमुख प्रशासकीय अधिकृत,जिन्सी शाखा प्रमुख,लेखापालसहित १० विरुद्ध भ्रष्टाचार मुद्धा

श्रमिक–कर्मचारीको हितमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको छ: सचिव पुस्कर

कर्मचारी सरुवामा हिस्सा खोज्दै सुदन समूह

मुख्यसचिवले ‘होल्ड’मा राखिदिए पुन: नियुक्ति,कार्यकक्षको चाबी बोकेर भट्ट गायब

निजामतीको साख स्खलित हुँदै गएकोप्रति मुख्यसचिव चितिन्त,कार्यशैली परिवर्तन गर्न सुझाव

सार्वजनिक संस्थानका कर्मचारीलाई भत्तै भत्ता

नाबालिका बलत्कारी,जेलरले भगाए सीमापारी

बिशेष