हराएका २७ प्रहरी खोज्दै हेर्डक्वार्टर

प्रहरी प्रधान कार्यालयले वेपत्ता भएको २७ जना प्रहरी कर्मचारीहरुलाई साता दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

बिज्ञापन

स्पष्टीकरण सोधिनेमा प्रहरी सहायक निरीक्षक रामप्रसाद गौतम, हवल्दार राजकुमार राई, भरत कट्टेल, सहायक हवल्दार मुस्कान लिम्बु, बद्रीविक्रम थापा, गंगाबहादुर विष्ट रहेका छन् ।

बिज्ञापन

त्यसैगरी, प्रहरी जवान सुजन मगर, सनु सार्की, डिकल कार्की, राजु लामा, दिपेश मगर, दिपक विक, अञ्जान लिम्बु, सन्तोष राई, पुस्कल राई, शिवकुमार राई, युवराजकुमार मण्डल, पारस खत्री, सुदन रिजाल, निर्मला तिलिजा, रमेश क्षेत्री, खेमकुमारी गैरे, विष्णुराज बुढाथोकी, प्राविधिक प्रहरी जवान नविनकुमार कुशवाहा, निश्चल विश्वकर्मा, विमल लामिछाने र कार्यालय सहयोगी हिमान्सुविक्रम चन्दलाई स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ ।

तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित हुन नआएमा सेवाबाट हटाउने मुख्यालयको चेतावनी छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

उम्मेदवारी खारेजपछि घण्टी चिह्नमा खसेका सबै मत गणना नहुने

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मतदान केन्द्रमै ढले सिनियर अहेब, उपचारका क्रममा निधन

बिशेष