लेखा समूहका ५५ कर्मचारीको सरुवा, नयाँ कार्यस्थल तोकियो

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश प्रशासन सेवा अन्तर्गतका लेखा समूहका ५५ कर्मचारीको सरुवा र कामकाज तोकेको छ। पाँचौँ र छैटौँ तहका कर्मचारी समेटिएको यो सूची सार्वजनिकसँगै सम्बन्धित कार्यालयहरूलाई आवश्यक समन्वयका लागि निर्देशन दिइएको छ।

बिज्ञापन

सरुवा निर्णयले प्रदेशभरि रहेका कार्यालयको वित्तीय व्यवस्थापन र लेखापरीक्षण कार्यलाई थप सक्षम र प्रभावकारी बनाउने अपेक्षा राखिएको कार्यालयले जनाएको छ।
सरुवा भएका कर्मचारीलाई तोकिएको म्यादभित्र नयाँ कार्यस्थलमा हाजिर हुन सूचनामा उल्लेख गरिएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष