सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

सडक विभागले एकै पटक नायब सुव्वा तहका १८३ कर्मचारीहरुको सरुवा गरेको छ ।
विभागले गत बुधबारको निर्णय अनुसार विभाग मातहत कार्यरत रहेका राप अन प्रथम श्रेणीका,नेपाल इञ्जिनियरिङ सेवा,सिभिल,हाइवे समूहतर्फका सब इञ्जिनियरहरुको एकै लटमा सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा सव इन्जिनियर २०८२-०८-०३

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष