अर्काको बुढो !!

हेलो भन्छ,

बिज्ञापन

हाइ भन्छ,

बिज्ञापन

गुड मर्निङ भन्छ,

गुड नाइट भन्छ,

बिज्ञापन

मेरो सानु,

मेरो ज्यान भन्छ,

मेरो इश्वर मेरो भगवान भन्छ,

अर्काको बुढो !

 

लुकी चोरी फोन गर्छ,

म भनेपछि भुतुक्कै मर्छ,

मेरो सास,

मेरो प्राण हौं भन्छ,

तिमीबिना संसार सुन्य छ भन्छ,

अर्काको बूढो !

 

दिलमा मलाई राख्छ,

घरमा श्रीमती राख्छ,

न मेरो, न श्रीमतीको हुन्छ,

अनायसै तड्पिरहन्छ,

अर्काको बुढो !

 

कहाँ जान्छु,

के खान्छु,

कोसँग बोल्छु,

के गर्छु,

मेरो पछि परिरहन्छ,

बिहे एउटासँग,

माया एउटासँग गर्छ,

अर्काको बूढो !

 

सिन्दुर पाउनु,

सातफेरा घुम्नु,

कसम खानु र माया पाउनु फरक कुरा रहेछ,

दिलमा मलाई लुकाएर,

समाजलाई श्रीमती देखाउँछ,

अर्काको बुढो !!

रमा पौडेल, लमही दाङ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष