चाेरीको स्कारपियोमा ‘एसपीको सवारी’

पथलैया । भन्सारमा बुझाउनुपर्ने चाेरीको सवारीसाधन ट्राफिक प्रमुखकै ‘व्यक्तिगत गाडी’ बनेको छ ।
पथलैयामा कार्यरत ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले चाेरीको स्कारपियो गाडी पक्राउ गरी कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत रूपमा प्रयोग गरिरहेको खुलासा भएको छ ।

बिज्ञापन

प्रचलित कानुन अनुसार प्रहरीले बरामद गरेको चाेरीको सवारी भन्सारमा बुझाई, त्यसपछि लिलामी प्रक्रियाबाट राज्यको कोषमा राजस्व जानु पर्ने व्यवस्था छ । तर सिलवालले सो प्रक्रिया बेवास्ता गर्दै आफ्नै प्रयोगमा गाडी चलाएको पाइएको हो ।

बिज्ञापन

कानुन पालन गर्नुपर्ने प्रहरी अधिकारीले नै कानुन उल्लंघन गरेको घटनाले प्रहरी संगठनभित्रको आचरण र जवाफदेहितामाथि प्रश्न उठाएको छ ।स्थानीयवासीले भने, “जो कानून लागू गर्छ, ऊ नै कानून तोड्छ भने जनताले भरोसा कसरी गर्ने?” भन्ने प्रश्न उठाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष