९ उपसचिव र ३९ जना शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ उपसचिव र ३९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले शुक्रवार उनीहरुको सरुवा गरेका हो ।

बिज्ञापन

मन्त्रालयले तयार गरेको सरुवा सूची अनुसार,दिपक कुमार निरौलालाई परोहा नगरपालिकाबाट जिसस बारा,चामुण्डा नगरपालिकाबाट आत्मराम सत्याललाई सामान्यको अत्तिरिक्त समूह,बूढीनन्दा नगरपालिकाबाट भोजराज भट्टलाई भजनी नगरपालिका,लालीगुँरास नगरपालिकाबाट मोहन निरौलालाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ ।
यस्तै,मलंगवा नपाबाट अमनकुमार कर्णलाई सबैला नगरपालिका,महालक्ष्मी नगरपालिकाबाट कमला घिमिरेलाई जिसस धनकुटा,नागार्जुन नगरपालिकाबाट शिव रिजाललाई सामान्यको अतिरिक्त समूहमा ल्याइदा भूमिबाट गणेश अर्याल नागार्जुन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका छन् ।
यस्तै,खड्क नगरपालिकाबाट विजय सोनुलाई सामान्यको अतिरिक्त समूहमा ल्याएको छ ।

बिज्ञापन

यस्तै मन्त्रालयले एकै लटमा थप ३९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । जसमा किस्पाङ गाउँपालिकाबाट सुरेन श्रेष्ठलाई वन तथा वातावरण मन्त्रालय,त्रिपुरासुन्दरी गाउँपालिकाबाट राजु अधिकारीलाई दुप्चेश्वर गाउँपालिकामा खटाइएको छ । दुप्चेश्वरमा कार्यरत रहेका महेश मिश्रलाई त्रिपुरासुन्दरी पुर्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष