१९ उपसचिव र ८ शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जना उपसचिव र ८ शाखा अधिकृत गरी २७ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले ९ उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाएको छ भने स्थानीय तहमा कार्यरत रहेका तीन जनालाई मन्त्रालय,प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका २ लाई जिल्ला समन्वय समितिमा खटाएको छ । सरुवा गरिएकामध्ये चार सूचना प्रविधि निर्देशक रहेका छन् ।

बिज्ञापन

सूची अनुसार,पदम बहादुर बूढा क्षत्रीलाई खाँढाचक्रबाट दुल्लु नगरपालिका,दैलेख,मेलौली नगरपालिकाबाट मंगलबहादुर शाहीलाई ठाकुरबाबा नगरपालिका,मिथिला नगरपालिकाबाट शिवराज रेग्मीलाई राईनास,बृन्दावन नगरपालिकाबाट महम्मद शेरे मुस्तफालाई देवाहीगोनाही नगरपालिकामा खटाइएको छ भने भजनी नगरपालिकामा रहेका राजेन्द्र पन्थीलाई प्रदेश प्रमुखको कार्यालय लुम्बिनी,विकाउ कुमार यादवलाई मौलापुरबाट राजदेवी नगरपालिकामा खटाइँदा निजगढबाट राजेन्द्र अर्याल जिसस सिन्धुपाल्चोक,छाँयानाथ राराबाट सुर्य प्रसाद गौतमलाई निजगढ बारा,लोहरपट्टीबाट ओमप्रकाश महत्तोलाई हंसपुर गल्कोटबाट सुर्य उपाध्यायलाई जिसस धादिग सरुवा गरिएको छ । यसैगरी चौरजहारी नगरपालिकाबाट प्रेम सुवेदीलाई गृह मन्त्रालय, ठाकुरबाबाबाट छविलाल नेपालीलाई सामान्यको बरण्डामा ल्याइएको छ ।

बिज्ञापन

यसैगरी मन्त्रालयले ८ शाखा अधिकृतहरुको सरुवा हिजै गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष