नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासनले नायब सुव्वा र खरिदार तहका कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले तीन जना नासु र चार खरिदार तहका कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,युवा तथा खेलकुद मन्त्रालयका नासु प्रेम बहादुर हिरोजकलाई भूमि व्यवस्था मन्त्रालय,सामान्य प्रशासनमा बरण्डामा रहेका भगवान त्रिपाठीलाई उर्जा मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा कार्यरत कमला भुषाल भण्डारीलाई श्रम मन्त्रालयमा खटाइएको छ ।
यस्तै मन्त्रालयले चार जना खरिदारहरुको सरुवा गरेको छ । सरुवा सूची अनुसार,तथ्यांक समन्वय कार्यालय गोरखामा कार्यरत सुव्वामान श्रेष्ठलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,खानी तथा भूगर्भ विभागमा कार्यरत रहेका नविन भण्डारीलाई राष्ट्रिय तथ्यांक कार्यालय अन्र्तगत,ऋृण असुली न्यायधीकरण करनराज जोशीलाई उद्योग वाणिज्य मन्त्रालय र लोकसेवा आयोगबाट विनोद बास्तोलालाई गृह मन्त्रालय अन्र्तगत सरुवा गरेको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष