प्रदेशबाट फिर्ता भएका,दरबन्दी फाजिलमा परेका र बरण्डामा रहेका अधिकृतहरुको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात जना अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका,दरबन्दी फाजिलमा परेका र विभिन्न प्रदेशबाट फिर्ता पठाएका सात जना शाखा अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवा भएकामध्ये फाजिलमा रहेका दुई,अतिरिक्त समूहमा रहेका तीन र प्रदेशबाट फिर्ता भएका दुई शाखा अधिकृत रहेका छन् ।

बिज्ञापन

मन्त्रालयका अनुसार,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रही दरबन्दी फाजिलमा परेका कम्युटर अधिकृत कविता सुवेदी पोखरेललाई वन तथा वातावरण मन्त्रालय,ठूला करदाता कार्यालय,ललितपुरमा दरबन्दी रही उक्त दरबन्दी फाजिलमा परेसँगै निर्मल कुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा खटाइएको छ ।
यस्तै प्रदेशबाट फिर्ता भएका अधिकृतद्धय पवित्रा शाहीलाई सञ्चार र देवकी राउतलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेशमा खटाइएको छ ।
मन्त्रालयका अतिरिक्त समूहमा रहेका राम प्रसाद घिमिरेलाई श्रम,लक्ष्मी भट्टराईलाई सञ्चार र सुदर्शन दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासनमै सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष