बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

शुक्रबार बिहानदेखि बागमती र मधेश प्रदेशका धेरै स्थानमा चट्याङसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ः५० बजेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा जारी रहेको छ।

बिज्ञापन

 

बिज्ञापन

महाशाखाले वर्षा गराउने मौसमी प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सर्दै गएकाले ती क्षेत्रमा केही समयसम्म वर्षा जारी रहने अनुमान गरेको छ। वर्षा र चट्याङको सम्भावना रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

 

बिज्ञापन

महाशाखाले पछिल्लो मौसमी विवरण सार्वजनिक गर्दै भनेको छ, “वर्षा गराउने प्रणाली पूर्व-उत्तरपूर्व दिशातर्फ सर्दै गएको छ। ती क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरिएको छ।”

 

भू–उपग्रहबाट प्राप्त चित्रमा पछिल्लो एक घण्टाको वर्षा (मिलिमिटरमा) र चट्याङका सेलहरू देखिएका छन्। नागरिकहरूलाई आवश्यक परेमा महाशाखाको वेबसाइट https://dhm.gov.np/mfd बाट थप जानकारी लिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष