ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

रसुवा । रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका–५ खाल्चेत निवासी २१ वर्षीय मिलन मोक्तान हाल भक्तपुर क्यान्सर अस्पतालमा ब्रेन ट्युमर (क्यान्सर) उपचाररत छन्।

बिज्ञापन

 

बिज्ञापन

उनी उपचार खर्च जुटाउन संघर्षरत रहँदा नौकुण्ड–१ थाङ्दोर युवा समाजले उपचार सहयोगार्थ रु. ६,५१५/- प्रदान गरेको छ। समाजले गरेको यो सहयोगले मोक्तान र उनको परिवारलाई राहत पुगेको बताइएको छ।

 

बिज्ञापन

परिवारले थाङ्दोर युवा समाजप्रति आभार व्यक्त गर्दै भनेका छन्, “तपाईंहरूको सहयोगले नै कसैको पुनर्जीवन सम्भव हुन्छ। मानविय सेवा नै सबैभन्दा ठूलो धर्म हो।”

 

स्थानीय स्तरमा यस्ता सहयोगी पहलहरूले गम्भीर रोगसँग जुधिरहेका बिरामीलाई हौसला मिल्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष