रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

रसुवा जिल्लामा परिस्थिति तनावपूर्ण बनेको छ। स्थानीयले गोली चलेको जस्तै आवाज सुनिएको दाबी गरेका छन्।

बिज्ञापन

 

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग गरिएको प्रत्यक्ष टेलिफोन सम्पर्कमा उनले अहिलेसम्म गोली नचलेको तर अवस्था गम्भीर बन्दै गएकाले गोली चल्न सक्ने सम्भावना रहेको बताएका छन्।

 

बिज्ञापन

यसैबीच, थप जानकारी लिँदा जिल्ला कारागार तोडिएको भन्ने समाचार आएको छ। घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ।

 

सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन भनिएको छ भने आम सर्वसाधारणलाई संयमित रहन र मानवीय क्षति हुन नदिन आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवामा तनावपूर्ण अवस्था, गोली चल्न सक्ने सम्भावना

सेनाले लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गर्‍यो

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

बिशेष