हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गरिने

हाजिर गर्ने तर कार्यकक्षमा नबस्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाहीको दायरामा ल्याउने भएको छ ।

बिज्ञापन

सेवाग्राहीहरूले स्वास्थ्य सेवा विभाग, केन्द्रीय सरकारी अस्पतालमा कार्यरत कर्मचारी हाजिरी रेकर्डमा देखिए पनि कार्यकक्षमा भेटिन नसकेको गुनासो गुनासोलाई सम्बोधन गर्न मन्त्रालयले कडा अनुगमन थालेको हो ।

बिज्ञापन

मन्त्रालयले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म दुई सिफ्टमा सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) सञ्चालन गरिरहेको र उक्त समयमा सम्बन्धित कर्मचारीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बताएको छ ।विशेषगरी सरकारी अस्पतालका चिकित्सक हाजिर गरेर निजी अस्पतालमा काम गर्ने गरेको गुनासो बढ्दै गएको छ । केही चिकित्सकले सरकारी अस्पतालमा शल्यक्रियाका लागि महिनौंको प्रतीक्षा सूची राख्ने तर निजी अस्पतालमा मोटो रकम लिएर तुरुन्तै सेवा दिने गरेको पाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

बिशेष