रसुवा-काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा तामाङ

नेकपा एमाले रसुवा–काठमाडौं सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन भएको छ । मञ्चको ७ औं सम्मेलनले शनिबार अध्यक्षमा तेम्बा तामाङ सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

बिज्ञापन

बिज्ञापन

केदार पौडेल प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष ज्ञानबहादुर लामा, पुरुषोत्तम पौडेल सचिव,उपसचिव उषा अधिकारी र  मिङमार तामाङ, कोषाध्यक्ष निमा लामा नयाँ नेतृत्व चयन भएको छ ।

सदस्यहरू उचिल तामाङ, सूर्यमान तामाङ, यो छिरिङ तामाङ, विनय कुमार गुम्बा, बसन्त अधिकारी, विकास पौडेल, पासाङ तामाङ चयन भएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अब कर्मचारीको कामको ‘ग्रेडिङ’, कमजोर देखिए कारबाही

परामर्शका लागि संघीय निजामती विद्येयक आज लोकसेवा आयोग पठाइँदै

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

बिशेष