प्रोफाइल
काभ्रेपलान्चोक जिल्लाका ८ ओटा सरकारी कार्यालयको प्रमुखको नेतृत्व महिलाले नै गरिरहेको भेटिएको छ । काभ्रेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रुद्रादेवी शर्माले उक्त जिल्लाको कमाण्ड गरिरहेकी छिन् । प्रशासनको कमाण्ड गर्ने सहसचिव रुद्रादेवी शर्मामात्र होइन प्रहरी नेतृत्व पनि महिला नै । अहलिे जिल्ला प्रहरी कार्यालय काभ्रेको नेतृत्व प्रहरी उपरीक्षक बसुन्धरा खड्का कमाण्ड गरिरहेकी छिन् । यस्का […]
निजामती सेवाभित्रको एउटा प्रेमिल जोडीले हालै एकै पटक अधिकृतमा नाम निकालेर रेकर्ड कायम गर्न सफल भएको छ । भन्छन्, जीवन नियममा होइन संयोगले चल्दछ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको त्याग र संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर, दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल जोडी हो– […]
सरकार गठबन्धनको छ र सरकारी नियुक्तिहरु पनि भागबण्डामै चलिरहेको छ । हिजो बसेको क्याविनेट बैठकले विभिन्न तीन निकायमा नियुक्त गरेको छ । जसमा नेपाल आयल निगमको कार्यकारी निर्देशक,नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव । जसमा काँग्रेस र माओवादीले भागबण्डा गरेर ती पदमा आफ्ना मान्छे नियुक्त गरेको देखिन्छ । नेपाल दुरसञ्चार […]
श्रीमान्–श्रीमती एकै पेसामा रहेका धेरैका जोडी भेटिन्छन् । यस्तै निजामती सेवामै पनि यस्ता धेरै उदाहरणीय जोडी छन् । निजामती सेवामा भएका जोडीमध्य पहिल्यै सरकारी जागिरे भएका त कतिपय दाम्पत्य जीवनमा बाँधिएपछि निजामती सेवामा पाइला राखेको उदाहरणहरु पाइन्छ । तर यस पटक विरलै संयोग भेटिएको छ । हालैमात्र लोकसेवा आयोगले २१७ जना अधिकृतहरुको नतिजा सार्वजनिक गर्दा […]