राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ । स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेको रास्वपा निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति घोषणा गरिसकेको हो । उपनिर्वाचनमा भाग लिनका लागि रास्वपाले १४ औँ नम्बरमा दल दर्ता गरेको हो ।आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार रास्वपासहित […]
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।सोमबारदेखि सुरू हुने बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने विश्व खाद्य मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार रोम प्रस्थान गरेका हुन् । नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका […]
प्रधानमन्त्री केपी ओलीले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सदभाव साथ विजया दशमी मनाउन आग्रह गरेका छन् । विजया दशमीका अवसरमा शनिबार भिडियो सन्देशमार्फत ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन् । विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग होस्टेमा […]
सरकारले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ। हिजो साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने सहितका पाँच निर्णयहरु सार्वजनिक भएको छ । अहिलेसम्म आरोहण खुला नगरिएका ती हिमालहरु आरोहणका लागि खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यस्का अलवा […]
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार जनाएको छ । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको सो विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको […]
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका सहसचिव नारायण प्रसाद सापकोटाका अनुसार असोज १० गतेदेखि १६ गतेसम्मको निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् । आयोगका अनुसार, २०७९ को स्थानीय […]
सरकारले मन्त्रिपरिषद् बैठकका २१ वटा निर्णयहरू सार्वजनिक गरेको छ । बैठकले राष्ट्र बैंकका गभर्नर उपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने,विभिन्न मन्त्रालयका लागि ४९ अस्थायी दरबन्दी स्वीकृत गर्ने,विभिन्न निकायमा नियुक्ति,ऐन तथा नीतिहरु स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो । १ थाइल्यान्डको बैंककमा २०८१ असोज २२ देखि २४ सम्म आयोजना हुने सामाजिक विकाससम्बन्धी कार्यक्रममा राष्ट्रिय […]
लापरवाही कस्तोसम्म देखिदैंछ छ भने सरकार मातहतकै एउटा निकायले ‘हाइ अर्लट’मा रहन निर्देशन दिन्छ तर कानमा बतास लाग्दैन,राज्य चलाउनेहरुको ! उल्टै यस्तो विपद्को घडीमा सरकार प्रमुखदेखि सुरक्षा प्रमुख,गृह मातहतकै विपद् प्राधिकरणका हाकिमहरु देश अस्तव्यस्त हुँदा विदेश शयरमा रमाउँछन्,प्रशासनका कमाण्डर गृह जिल्लामा सम्मान थाप्नमै व्यस्त भइदिन्छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज पहिलो सातामै ५६ […]
मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । लामो समयदेखि मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल हुन नपाएकोले आजको बैठक आकस्मिक भन्दा पनि नियमित प्रस्तावहरूमाथि नै बढी केन्द्रित रहने जनाइको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा बुझाएर रिहा भएका छन् । ९ दिन अगाडि पक्राउ परेका उनी अदालतको आदेशमा एक लाख धरौटी बुझाएर रिहा भएका हुन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । साइबर अपराधसम्बन्धी दुई वटा कसूरमा ५०–५० हजार रुपैयाँ धरौटी तिर्न आदेश भएको अदालतले जनाएको […]