प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदै छन् । २०७९ साल पुस ११ गते एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १८ महिना पछि पाँचौ पटक विश्वासको मत लिन लागेका हुन । प्रचण्डका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन […]

प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व​ प्रधानमन्त्रीले दिएको वक्तव्यको पूर्णपाठ: सभामुख महोदय, लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ। उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु। अबिरल वर्षा, बाढी र पहिरोका कारण चितवन, कास्की, म्याग्दी लगायत देशका विभिन्न स्थानहरूमा ज्यान गुमाउनुहुने नागरिकप्रति […]

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । २०७९ साल पुस ११ गते एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १८ महिना पछि पाँचौ पटक विश्वासको मत लिन लागेका हुन । प्रचण्डका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र […]

नेपाली काँग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केपी शर्मा ओलीको क्याविनेटमा मन्त्री नबन्ने जनाएका छन् । कार्यक्रमको सिलसिलामा पूर्व पुगेको दुबै महामन्त्रीद्धयले फरक फरक कार्यक्रममा यस्तो बताएका हुन । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री गगन थापाले आफू महामन्त्रीको रुपमा पार्टीको कामका लागि व्यस्त हुने भएपछि मन्त्री नबन्ने जनाएका हुन् । उनले आफू […]

संघीयता,धर्मनिरपेक्षता,गणतन्त्र,,समावेशिता माओवादीकै जनयुद्धका जगमा स्थापित भएका कुरा हुन । यो तथ्य कसैले नकार्न सक्दैन । तर,पछिल्ला १८ बर्षमा नेपालका १४ वटा सरकार परिवर्तन भए । यीमध्ये ४ वटा सरकारको नेतृत्व माओवादी आफैंले गर्यो । ११ वटा सरकारमा उ आफैं सामेल भएको देखिन्छ । माधव नेपाल प्रधानमन्त्री हुँदा,सुशील कोइराला र एक पटक केपी शर्मा ओलीको नेतृत्वमा […]

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारवाही गरेपछि डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रतिक्रिया दिदै ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र […]

आगामी २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । सो सँगै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ । सहमति अनुसार, कांग्रेसले गृहसहित १० र एमालेले प्रधानमन्त्री र अर्थसहित नौ मन्त्रालय पाउनेछन् । अब भावी मन्त्री को को होलान चासोका साथ हेरिदैछ । एमाले र काँग्रेसको नयाँ सरकार बन्ने भएसँगै आरजु राणालाई मन्त्रीको सम्भावित उमेद्धारको […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल गरिरहेको छ । […]

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।   सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो । अविरल वर्षापछि […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।