राजनीति
एमाले र काँग्रेसबीच मन्त्रालयको भागबण्डा टुंगो लगाउदा केही हेरफेर भएको छ । शुरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काँग्रेसले पाउने बताइएको छ । काँग्रेसबाट सरकारको नेतृत्व गर्न लागेका प्रकाशमान सिंहलाई उपप्रधानसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिने चर्चा गरिएको थियो तर सिंहले विकासे मन्त्रालय खोज्नु,सरकारमा साना दलहरुलाई पनि सामेल गराउन खोज्दा केही मन्त्रालयको […]
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । ओलीले शपथ लिए लगत्तै उपप्रधानमन्त्रीहरुमा प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलको शपथ हुनेछ । पौडेलले अर्थ मन्त्रालय पाउने यसअघि नै पक्का […]
सरकार गठनको अन्तिम तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डाको टुङ्गो लगाएका छन् । दुई दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित आठ मन्त्रालय लिने भएको छ । जसमध्ये रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते […]
नेकपा एमाले र काँग्रेसबीच मन्त्रालयको भागबण्डा टुंगिएको बताइएको छ । साना दलहरु समेत सरकारमा सहभागी हुने भएका कारण काँग्रेस र एमालेले पाउने मन्त्रालयको संख्या घट्ने भएको छ । कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ । सहमति अनुसार,काँग्रेसबाट एक जना र एमालेबाट एक एक जना गरी दुई उपप्रधानमन्त्री रहनेछन् । […]
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुका प्रधामन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।शुक्रबार बेलुका राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबार बेलुका ५ बजेसम्म सरकार गठनको लागि प्रस्ताव पेस गर्न राजनीतिक दललाई आह्वान गरेका थिए । नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति […]
एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन् । नयाँ प्रधानमन्त्रीमा दाबी गरेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्न लागेका हुन् । नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आज (आइतबार) साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण भोलिलाई तय भएको जनाइएको छ । ओली आज देशको […]
मुलुकको नयाँ प्रधानमन्त्रीमा दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । नेपाली कांग्रेससहितको समर्थनमा नयाँ सरकार गठनको दाबी पेस गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नियुक्त गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२)बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका […]
साउनमा शपथ लिएर पुल्चोकस्थित क्वार्टरमा सरेका मन्त्रीहरुले आगामी दशैं पनि त्यहाँ मान्न नपाउने हिसाब किताब निकालिँदैछ । शहरी विकास मन्त्रालयका अनुसार आगामी असोजभित्रैमा पुल्चोकस्थित मन्त्रीक्वार्टरमा रहने मन्त्रीहरुलाई भैसेपाटीमा सिफ्ट गर्नेगरी द्रुततर गतिमा काम अगाडि बढिरहेको छ । मन्त्रीहरुलाई पुल्चोकबाट भैसेपाटी स्थान्तरण गरेपछि रिक्त हुने मन्त्री क्वार्टर यस अघि बिदेशी पाउना आउदा बस्ने राजकीय अतिथि गृह […]
अन्तत: माओवादी पार्टी प्रतिपक्षको बेञ्चमा पुगेको छ । संघीयता,धर्मनिरपेक्षता,गणतन्त्र,,समावेशिता माओवादीकै जनयुद्धका जगमा स्थापित भएका कुरा हुन । यो तथ्य कसैले नकार्न सक्दैन । तर,पछिल्ला १८ बर्षमा नेपालका १४ वटा सरकार परिवर्तन भए । यीमध्ये ४ वटा सरकारको नेतृत्व माओवादी आफैंले गर्यो । ११ वटा सरकारमा उ आफैं सामेल भएको देखिन्छ । माधव नेपाल प्रधानमन्त्री हुँदा,सुशील […]