राजनीति
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाए । उपचार सेवा प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु ल्याउने पनि उनले […]
नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको छ । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए । उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर […]
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई रंगशाला बनाउने निर्णय गरेको छ । चौथोपटक प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष ओलीसहित २२ मन्त्रीले सोमबार बिहान शपथ ग्रहण गरेका थिए । शपथ ग्रहणलगत्तै प्रधानमन्त्रीसहित मन्त्रीहरू मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि मन्त्रिपरिषद् बैठक शुरू भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३०० दिनको समयसीमाभित्र क्रिकेट रंगशाला बनाइसक्ने […]
केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तीन बर्ष पछि बालकोटबाट सिंहदरबार फर्किदा पूरानो रेकर्ड पनि भत्काउन सफल भएका छन् । हालसम्म ६ जना कम्युनिस्ट नेता ११ पटक प्रधानमन्त्री भएका छन्। जसमा सबैभन्दा धेरै चार पटक प्रधानमन्त्री भएर केपी ओलीले रेकर्ड भत्काएका हुन । हालै बर्हिगमनमा परेका पुष्पकमल दाहाल प्रचण्ड तीन […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीसँगै सोमबार २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीले शपथ लिएका छन् । ओली क्याबिनेट २२ सदस्यीय भएको छ । केपी ओलीका क्याविनेटमा थरी थरीका मन्त्रीहरु देखिएका छन् । जसमा एउटै जिल्लाका तीन जनाले मन्त्री बन्ने अवसर पाएका छन् । तिनै […]
पछिल्ला ४ दशकमा भएका सबै परिवर्तनले स्विकारेर संसद् र सत्ताको वरिपरी वर्चश्व कायम गर्न सकेका पात्र हुन् शरद सिंह भण्डारी। उनै भण्डारी सोमबार १७औं पटक मन्त्री बनेका छन् । केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारमा भण्डारी पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका हुन् । २०४३ सालमा पहिलोपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता १६ […]
राष्ट्रपति रामचन्द्र पौडेललेआइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्नुभएको नियुक्ति र सोमबारको शपथ संविधान विपरित भएको ठहर गर्दै केही कानुन व्यवसायीहरुले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले […]
नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गएराति बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो। एमालेले एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने […]
काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो । जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् । […]
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति निवास शीतल निवासमा बिहान ११ बजे आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले शपथ लिने भएका हुन् । बिहान ११ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरेका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको […]