लोकसेवा
लोक सेवा आयोग काठमाडौं कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज राजपत्राङ्कित अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो। २०८० फागुन २६ गते आयोगको काठमाडौं र हेटौडा कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा १७ हजार २ सय ८ जना […]
झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८–७९ मा लोकसेवा आयोगमा सातवटा परीक्षा दिएकी थिइन् । […]
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप हुन दिन नहुने बताएका छन्।गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले बताएका हुन् ।उनले भने, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।” निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै आयोगले आफ्ना कामकारबाही द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।उनले आयोगको गरिमालाई […]
नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आबश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठुलो आकर्षण रहेको देखाऊछ । […]
लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लेखापरीक्षण,प्रशासन,परराष्ट्र,न्याय सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार न्याय सेवा,न्याय उपसमूहतर्फ आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ४२ जनामध्येबाट ३ जना छनौंट भएको आयोगले जनाएको छ । यस्तै,न्याय सेवा सरकारी वकिलसमूहतर्फबाट आन्तरिक प्रतिष्प्रर्धाबाट १ जना माग […]
दुई महिना अगाडि नै शाखा अधिकृतबाट उपसचिवमा बढुवा सिफारिस भए ४४ कर्मचारी । बढुवाको सूची प्रकाशन भए पछि केही कर्मचारीहरु लोकसेवा आयोग पुगे,उजुरी बोकेर । सोही कारण बढुवा सिफारिस भएर पनि नियुक्ति लिन पाएका थिएनन् । तर आयोगले केही कैफियत नभेटे पछि सोही बढुवा सूची कायम भएको छ । गत माघ पहिलो साता बढुवा सिफारिस […]
लोक सेवा आयोगले ठूलो संख्यामा राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा कर्मचारी माग गरेको छ । आयोगले आज (बुधवार) एक सूचना जारी गर्दै लोक सेवाले देशभरका लागि ५ सय ३७ जना खरिदार माग गरेको हो । सूचनाअनुसारआयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल […]
अहिले लोकसेवाले परीक्षा लिने सवै जसो परीक्षाको लागि च्याउ उम्रे सरि कोचिङ कक्षाहरु संचालन हुने गरेका छन् । विशेष वर्ग र समूहको क्षमता बृद्धि गराएर ती विशेष वर्ग र समूहको सार्वजनिक प्रशासनमा प्रतिनिधित्व गराउने उद्देश्यले शुरुमा यस्ता कक्षाहरु संचालन हुने गरेका थिए । अहिले आएर ती वर्ग र समूह भन्दा हुने खाने वाट मनग्गे पैसा […]
लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक पदहरुका परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । आयोगको दुई दिनसम्म चलेको बिरेन्द्रनगर सुर्खेतमा चलेको चौथो राष्ट्रिय सम्मेलनले यस्तो निर्णय गरेको हो । १३ बुँदे निर्णयको पहिलो बुँदामा लेखिएको छ, लोक सेवा आयोगहरुबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा […]
विभिन्न परीक्षाहरुमा पछिल्लो समय लोकसेवा आयोगमा ‘खेताला’ नक्कली परीक्षार्थीहरुको बिगबिगी बढ्दै गएको छ। आयोगले लिने गरेका केही परीक्षामा खेताला लगाउनेसम्म गरेको पाइएको छ। आयोगका अनुसार एक वर्षमा ४ देखि ५ जना ‘खेताला’ भेटिने गरेका छन्। घटना हो यही फागुन ९ गतेको । यही फागुन ९ गते लिएको श्रेणीविहीन वन स्काउट पदको परीक्षामा वास्तविक उम्मेदवार रमेश […]