नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्न कार्यविधि २०८०’ बिहीबार स्वीकृत गरेको सन्र्दभमा प्रदीप पौडेलले प्रश्न उठाएका हुन । निजामती कर्मचारीलाई परिचालन गरेर कार्यसम्पादनको नतिजा देखाउनु पर्नेमा मन्त्रालयले […]

माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत नेपाली विषयको प्रश्न पत्र सिरहामा ‘आउट’ भएको छ। परीक्षा सुरु भएको केही मिनेटमै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको थियो। चिट बनाउन परीक्षा हल वाहिर रहेका ब्यक्तिले परीक्षा हलबाट ह्वाट्सएप मार्फत प्रश्न पत्र आउट गराएका थिए। त्यसपछि बजारमा प्रश्नपत्र फालाफाल भएको थियो। स्रोतका अनुसार उक्त प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डकै […]

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका २० कर्मचारीसँग स्पष्टीकरण सोधेकी छिन् ।  आन्तरिक छड्के निरीक्षणका क्रममा कार्यालय समयमा नआउने र कार्यकक्षमा नभेटिएका २० कर्मचारीलाई स्पष्टीकरण सोधेकी हुन् । चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरूमा गरिएको छड्के अनुगमनका क्रममा २० जना कर्मचारीहरू हाजिर गरी मन्त्रालयबाट बाहिरिएको तथ्य खुलेको थियो । शिक्षामन्त्री सुमना श्रेष्ठको […]

  सरकारले डा. हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले सहसचिवत्रय डा हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो । । क्याविनेटले पहिलो नम्बरमा बढुवा सिफारिस भएका डा लम्साललाई सचिवमा बढुवा गर्ने […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई प्रदान गरिँदै शैक्षिक प्रोत्साहन वृत्ति (छात्रवृति) का लागि आवेदन माग गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशन गर्दै १५ दिन भित्र आवेदन माग गरेको हो । मन्त्रालयद्धारा प्रकाशित सूचनामा “निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७८” बमोजिम स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको […]

श्री माननीय शिक्षा मन्त्री ज्यू, नमस्कार हाम्रो शुभकामना र आशा तपाई मन्त्री हुने हल्लासँगै उच्च थियो । अहिले बधाई सकिए पनि शुभकामना र आशा भने रहि रहेको छ । आशा छ पक्कै पनि हामीहरु निरासा हुने छैनौ । बाधा अडचनहरुलाई चिरेर नविनतम गतिमा यहाँका पाईलाहरु अगाडि बढि रहुँन, शिक्षाको कारणले भोग्न परेका तमाम बाधा, अडचन, […]

त्रिभुवन विश्विद्यालयले नतिजा सार्वजिक गरेको छ । त्रिविले आज शुक्रबार बीएड तर्फको नतिजा प्रकाशित गरेको हो ।

मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको एउटा यौन लीला यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घरपायक सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो । ती शिक्षिकाले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के–कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो । शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्मका लागि अन्तरजिल्ला सरुवा […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाएर आउने कर्मचारीको मूल्याकंनन अंक काटिने चेतावनी दिएकी छिन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै साइनो लगाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउन खोज्नेको मूल्याङ्कनमा ० दशमलव ५ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।