बिजनेस/अर्थ
भुक्तानी सेवा प्रदायक ईसेवाले अब ग्राहकलाई ऋण दिने भएको छ । बुधबार डिजिटल लन्च इभेन्टमार्फत कम्पनीले ‘ईजी लोन’ सेवा ल्याएको हो । ग्राहकले ईसेवामार्फत गर्ने दैनिक कारोबार, रिवार्ड पोइन्ट, ग्राहक ईसेवामा आवद्ध भएको समय र क्याशब्याकको आधारमा कम्पनीले स्कोरकार्ड तयार पारेको छ । यही स्कोरकार्डको आधारमा ग्राहक ऋण पाउन योग्य छन् वा छैनन् भन्ने निर्धारण गरिने कम्पनीले जनाएको छ । […]
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्तिसँगै डा चण्डिका भट्टको सक्रियता शुरु भएको छ । यस अघिका कार्यकारी निर्देशक उमेश थानीले गत मंसिर २६ गते राजीनामा दिएर हिडेसँगै थानीको स्थानमा नियुक्ति पाएर गएका भट्टले त्यहाँ बसेर चलखेल शुरु गरेका छन । भट्टको पृष्टभूमि नै विवादित छ । नेपाली कांग्रेस र नेकपा माओवादीले केन्द्रले दुई महत्वपूर्ण निकायको […]
एभरेष्ट बैंकको बानेश्वरस्थित शाखा साविक स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको छ। बैंकले शाखा स्थानान्तरित भवनबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालन भएको जनाएको छ। बैंक सञ्चालक समिति अध्यक्ष डा. बालगोपाल वैद्यले नयाँ भवनबाट कारोबार सञ्चालनको उद्घाटन गरे। उनले नयाँ भवनबाट नयाँ बानेश्वर र आसपासका बासिन्दालाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ […]
कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत सजिलो ऋण सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षण भरमै २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ । पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र […]
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लाभांश प्रस्तावसहित कम्पनीले आफ्नो ३६औं साधारणसभा यही भदौ महिनाको ७ गते (शुक्रबार) लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेको लागि आह्वान गरेको हो । सभाले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतत नगद लाभांश र ४ प्रतिशत बोनस […]
नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका छन् । उनका अनुसार असार अन्तिम सातामा सबैभन्दा ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ । यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट […]
अर्थ मन्त्रालय मातहतका महत्वपूर्ण विभागका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । दुई घिमिरेवन्धु सचिव (रामप्रसाद र दिनेशकुमार) लाई अर्थमा भित्र्याएर कर्मचारी हेरफेर शुरु गरेको अर्थमन्त्री विष्णु पौडेलले १५ सहसचिव हेरफेर गरी आफू अनुकुलको टिम निर्माण गरेका छन् । एमाले र काँग्रेसको गठबन्धन बनेसँगै ती विभागको नेतृत्वमा रहेका माओवादी निकटका सहसचिवहरुलाई सरुवा गरेर त्यहाँ नयाँ डिजी […]
प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ। बिहीबार एक समारोहकाबीच प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको […]
नेपाल आयल निगममा चण्डी भट्ट हाकिम भएर गएपछि एकै पटक ६ डिपो प्रमुखसहित २१ जना कर्मचारीहरु सरुवा गरिएको छ । यस अघिका कार्यकारी निर्देशक उमेश थानीले गत मंसिर २६ गते राजीनामा दिएर हिडेसँगै थानीको स्थानमा नियुक्ति पाएर गएका भट्टले पाँचौदेखि ११ औं तहसम्मका कर्मचारीहरुको सरुवा गरेका हुन । जसमा पाँचौं तहका तीन,छैंटौं तहका ४,सातौं तहका […]
एभरेष्ट बैंकको सेयरमूल्य ३ वर्षकै उच्च कायम भएको छ । हाल दोस्रो बजारमा बैंकको सेयरमूल्य प्रतिकित्ता ७०३ रुपैयाँ कायम भएको छ । आजको कारोबारमा बैंकको सेयरमूल्यमा कुनै पनि परिवर्तन भएन । यससँगै एभरेष्ट बैंकको सेयरमूल्य नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकहरुमध्ये सर्वाधिक सेयरमूल्य भएको बैंक बनेको छ । बैंकले स्ट्याण्डर्ड चाटर्ड बैंकलाई पछि पार्दै यो […]