काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्।किरणकुमार श्रेष्ठ दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर अवकाश पाएपछि खनाललाई कामु प्रमुख कार्यकारी बनाइएको थियो। बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा खुला आह्वान गरेपछि १९ जनाले आवेदन दिएका थिए। अघिल्लो साता ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो।खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी १६ वर्षअघि […]

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ८७ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा […]

बागलुङको गल्कोट नगरपालिकाले चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाएको छ । ४ नम्बर वडा कार्यालयले आफ्नो क्षेत्रभित्र वाइवाइ किनबेच गर्न नदिने निर्णय गरेको हो । नेपालमा सर्वाधिक बिक्री हुँदै आएको चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसाइन विषदीयुक्त रहेको भेटिएको विषदीयुक्त रहेको भेटिएपछि चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ […]

सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र २३ जना मन्त्रीको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको हो । विवरण केलाउँदा सबैभन्दा धनी उपप्रधान मन्त्री रघुवीर महासेठ देखिएका छन् भने सबैभन्दा कम सम्पत्ति नारायणकाजी श्रेष्ठसँग रहेको विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री […]

शिखर इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ वटा निर्जिवन बीमा कम्पनीहरु मध्य एक हो । यो कम्पनी २०६१ साल मंसिर महिनामा स्थापना भएको हो । हाल यो कम्पनीको उपत्यका र उपत्यका बाहिर गरेर ११० वटा शाखा सञ्चालनमा छन् । आधाभूत पक्षः   यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख […]

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षबाट सहसचिव रितेश शाक्यलाई हटाइएको छ । मन्त्रिस्तरीय निर्णयबाट शाक्यको जिम्मेवारी खोसेर त्यहाँ नरेन्द्र राना मगरलाई खटाइएको छ । शाक्य मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका हाकिम हुन । धितोपत्र ऐनमा भएको संशोधनअनुसार अध्यक्ष रिक्त रहँदा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्न सक्ने व्यवस्था गरिएको छ । तत्कालीन बोर्ड अध्यक्ष रमेशकुमार […]

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो । उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो । यसले […]

स्थिति यस्तो छ कि व्यवसायीले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्,सोही ठाउँ कौडीको भाउमा पाइहाल्छन । केपी शर्मा ओली,शेरबहादुर देउवादेखि प्रचण्डसम्मको विश्वास जित्न सफल बागलुङ्गे एउटा व्यापारीले अहिले सिंङ्गो देश घुमाइरहेका छन् । उनले हालसमम केवलकारकै नाममा विभिन्न पाँच वटा स्थानका जग्गा कौडीको भाउमा हात पारिसकेका छन् । ०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो […]

नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल […]

महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।